शालिग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड
लुम्बिनी । रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र सहकार्य गर्ने घोषण गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल