आर्थिक विकासका लागि पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने : अध्यक्ष दाहाल
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ । नेपाल एसोसियसन अफ ¥याफटिङ एजेन्सिज (नारा) द्वारा आज यहाँ आयोजित साहसिक जलयात्रा (¥याफटिङ) पर्यटन ः