सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा
काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालसहित ४० भन्दा