थारु संघसंस्थाले गरेका काठमाडौंमा विद्रोह सभा
काठमाडौंं । कैलालीको टीकापुर घटनाको सम्झनामा थारु कल्याणकारीणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समिति लगाएतका संघसंस्थाहरुले काठमाडौंमा विद्रोह सभा गरेका छन् । २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा भएको घटनालाई लिएर उनीहरुले टिकापुर विद्रोहसभा गरेका हुन्