मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको महाराजगन्ज बस्ने वर्ष ५३ को पृथ्वीराज सिग्देल रहेका छन्। मनिराम तिमल्सिना समेतलाई वैदेशिक रोजगारीको लागि मकाउ