मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा गैरधार्मिक व्यक्तिलाई नियुक्ति गरेको भन्दै गौशालामा विरोध प्रदर्शन गरिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनहरूले पर्यटनमन्त्री सुदन किराँतीविरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सरकारले माओवादी समर्थित पत्रकार लक्ष्मी पुनलाई पशुपति विकास कोषको कार्यकारी