नेपाल प्रहरीका डिआइजी अर्जुन चन्दले दिए राजीनामा
काठमाडौं । नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखको रूपमा कार्यरत चन्दले व्यक्तिगत कारण देखाउँदै शुक्रबार राजीनामा दिएका हुन्। यद्यपी प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँगको विवादपछि उनले राजीनामा दिएको बताइएको छ। धेरै बिदामा बसेको