सुन तस्करी प्रकरणः महरालाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । काठमाडौं जिल्ला अदालतले थप अुनसन्धान गर्न ४ दिनको म्याद दिएको हो। सरकारी वकिल कार्यालयले ७ दिनको म्याद