रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एकजना बेपत्ता
रौतहट । रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ । प्रहरीका अनुसार अझै एक जना पुरुष तलाउको पानीमा बेपत्ता भएकाले खोजीकार्य जारी रहेको छ । गरुडा नगरपालिका ५ महमदपुरका २२ बर्षीय अनिल