तालिममा सहभागीहरुद्वारा इको प्यानल कारखानाको अध्ययन भ्रमण
भक्तपुर । वाग्मती प्रदेशका विभिन्न जिल्लाका १६ जना तालिमका प्रशिक्षार्थीहरूले बुधबार नेपाल इको प्यानलबाट उत्पादित इको प्यानल कारखानाको अध्ययन भ्रमण गरेका छन् । विद्युतीय क्षेत्रमा व्यावहारिक प्रयोगमा केन्द्रित ऊर्जा दक्षता सम्बन्धी अन्तरदृष्टिपूर्ण तालिम कार्यक्रममा भाग लिएका उनीहरु कारखानामा पुगेर अध्ययन