सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अवस्थामा फेला
सिरहा । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । घट्नाको प्रकृति हेर्दा आत्महत्या