वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत सुरु
रामेछाप । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधवार साँझबाट खुलेको छ। गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो। पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको