न्यून भिजिबिलिटीका कारण विमान आकाशमै ‘होल्ड’
काठमाडौँ । प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकूलका कारण न्यून भिजिबिलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’ मा परेका हुन्। विमानस्थल कार्यालयका अनुसार जापानको