धुर्मुसको समाजसेवामा अर्को सफलता
तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी टोलकी आगलागी पीडित रत्नेदेवीलाई उद्धार गरी अर्को सफलता हासिल गर्नुभएको हो ।