ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न राष्ट्रपतिबाट प्रमुख आयुक्तलाई सुझाव
Download as zipDownload राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो । सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव