‘जनअपेक्षा पूरा गर्न वाम गठबन्धनको पक्षमा मत’
नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्यका उम्मेदवार रामबहादुर थापाले जनताको अधिकारप्राप्तिको संघर्षलाई पूर्णता दिन यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ । नेता थापाले एक प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै संविधान निर्माणपछि