सरकारी स्वास्थ्य संस्थाप्रति किन घट्दै छ विश्वास ?
जाजरकोटको नलगाड नगरपालिका–८ का हरिबहादुर विक टाउको दुख्नासाथ राडीस्थित स्वास्थ्य संस्थामा नगई निजी मेडिकलमा गए । निजी मेडिकलबाट एकै छिनमा उपचार गरी विक घर फर्कनुभयो । टाउको दुखेको औषधिलाई उनले मेडिकलबाट एक हजार २३२ मा खरिद गरी ल्याए । मेडिकल