दूधको गुणस्तर मापदण्ड निर्धारण गर्न निर्देशन
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकामा वितरण हुने दूध पूर्ण स्वास्थ्य र गुणस्तरीय छ भन्ने मापदण्ड तुरुन्त लागू गर्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सभापति मोहनप्रसाद बरालले मुलुकभर उत्पादन र वितरण हुने सबै