शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउँछ :राष्ट्रपति भण्डारी
सानेबहादुर नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो