२०७५ लाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणा गर्न माग
आउँदो २०७५ साललाई ‘राष्ट्रिय सरसफाइ वर्ष’ घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रि«य युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६