चिकित्सा शिक्षा बिधेयकमा सरकार र प्रतिपक्षी कांग्रेस आआफ्नै अडानमा रहँदा संसदमा मुठभेडको जोखिम, उच्च सर्तकता
काठमाडौं, चिकित्सा शिक्षा बिधेयकमा सरकार र प्रतिपक्षी कांग्रेस आआफ्नै अडानमा रहँदा शुक्रबारको संसद बैठकमा मुठभेडको जोखिम बढेको छ । जसकारण संसद भवनभित्र मर्यादापालक समेत थपेर उच्च सर्तकता अपनाइएको छ । आफ्ना दुई पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्था केन्द्र मातहतमा राख्नुपर्ने