लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचार अन्त्य हुन्छ : डा भट्टराई
पर्वत, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिलेको सरकारबाट नागरिकले चाहेजस्तो समृद्धि सम्भव नभएको बताउनुभएको छ । नयाँ शक्ति पार्टीले थालेको जनसंवाद यात्राअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका डा भट्टराईले लामो समयपछि मुलुकले दुई तिहाइको बहमुत प्राप्त