पत्रकार महासङ्घको साधारणसभाको तयारी पूरा
पोखरा, नेपाल पत्रकार महासङ्घको यही बिहीबारदेखि पोखरामा हुने दुईदिने वार्षिक साधारणसभा एवं विधान अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । साधारणसभाबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा हुने कार्यक्रममा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक