कारागारमै गएर २१ वर्षीय कैदीलाई नागरिकता प्रदान
डोटी, जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका ५ बस्ने २१ वर्षीय हरि विकलाई कारागारमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी