अर्काको देशमा गएर पसिना बगाए जति नेपालमै बगाए दोब्बर आम्दानी गर्न सकिन्छ : मुख्यमन्त्री पोखरेल
दाङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीकातर्फबाट प्रदेशसभा सदस्य लक्ष्मण आचार्यकी आमा तुलसीपुर १२ की पुस्करादेवीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले भन्नुभयो, “अहिले