राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन
भक्तपुर, राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गर्नुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको उहाँले अवलोकन गर्नुभएको हो । नवदुर्गा देवगणले