को–को थिए त्रिशूलीमा खसेको यात्रुवाहक बसमा सवार यात्रु (नामावलीसहित)
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ । फाइल तस्बिर मृतक तीनै जनाको पहिचान खुलेको छ