सरकारले दिएको दशैको बिदा सकिए पनि दिनभर सुनसान सरकारी कार्यालय
भक्तपुर, सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन् । जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए । दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले