तत्काल पहिरो रोकथाम गरेर सुरक्षित गर्नुस्स : सञ्चारमन्त्री बाँस्कोटा
भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पहिरो रोकथामका लागि तत्काल आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा बिहान गएको पहिरोका कारण भएको क्षतिको अवलोकन गर्दै उहाँले थप क्षति हुन नदिन तत्काल आवश्यक कार्य गर्न सम्बन्धित