तरकारीका कार्यक्रमका लागि चितवनमा एक करोड ७१ लाख
रत्ननगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले चालू आर्थिक वर्षका लागि रु एक करोड ७१ लाख बराबरका तरकारीका कार्यक्रम सञ्चालन गर्ने भएको छ । साना सिँचाइ, मेसिनरी औजार उपकरण वितरण, हाइटेक नर्सरी, कष्टम हाइरिङ तथा तरकारीको बाली सुधारका