सिन्धुलीगढी नेपाल–अङ्ग्रेज युद्धको जीवित दस्तावेज
सिन्धुली । विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको सिन्धुलीगढीलाई अन्तरराष्ट्रियरुपमा प्रवद्र्धन गरिने भएको छ । नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेकाले