मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुक्खा बन्दरगाहका नेपालीको अवस्थाबारे जानकारी लिनुभएको छ । प्रदेश नं ५ को बाँकेको जमुनाह सुक्खा बन्दरगाहमा अस्थायी पाल टाँगेर बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य, खानपिन र बसोबास अवस्था बुझ्न शुक्रबार