शय्या र अक्सिजनको अभाव झेल्दै अस्पताल
बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसियू)मा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या