ओली अध्यक्ष बने एमाले महाधिवेशन सफल : सुवास नेम्वाङ
चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली नै चयन भए महाधिवेशन सफल हुने बताउनुभएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुग्नुभएका नेम्वाङले ओलीको नेतृत्वमा पदाधिकारी सर्वसम्मत चयन भए महाधिवेशन भव्य