देशको अर्थतन्त्र संकटतर्फः केपी ओली
बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र संकटमा परेको बताएका छन् । बढ्दो महंगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ छ । एमालेले लुम्बिनीमा गरेकाे पार्टी प्रवेश कार्यक्रमलाई