२०८१ जेठ ३२ गते शुक्रबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल जेठ ३२ गते शुक्रबार तदअनुसार जुन १४ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको अष्टमी तिथी, पुर्वफाल्गुणी नक्षत्र, । सिद्वी योग । चन्द्र राशि सिंह। यो शुभ योग हो ।