महिला हिंसा न्यूनीकरणका लागि पत्रकार सञ्जाल गठन
चैनपुर, बझाङ जिल्लामा हुने सबैखाले महिला हिंसा न्यूनीकरणका लागि पत्रकार सञ्जाल गठन गरिएको छ । महिला सञ्चारिका समूह नेपाल र युनाइटेड मिशन टु नेपाल बझाङको आयोजनामा गठित लैङ्गिक हिंसा न्यूनीकरणको जिल्ला संयोजकमा पत्रकार डिबी विष्ट र सात स्थानीय सामुदायिक रेडियोका