द्वन्द्वपीडित भन्छन् कहाँ भेटिएलान बेपत्ता !
दार्चुला । भर्खरको कलिलै उमेर । जीवनमा केही गरौँ भन्ने सोचाइ थियो । निकै सङ्घर्षशील उमेर थियो । पढ्दापढ्दै शिक्षक आयोगको प्राथमिक तहमा नाम निस्कियो । सशस्त्र द्वन्द्वको समय थियो । कैलालीबाट जागिरे जीवन शुरु गरेका थिए । जागिर भएपछि