२०८१ कात्तिक २२ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ कात्तिक २२ गते बिहीबार, ई.स. २०२४ नोभेम्बर ७ तिथि- कार्तिक शुक्लपक्ष षष्ठी, पूर्वाषाढा- नक्षत्र, ९ः३० बजेपछि उत्तराषाढा, शूल- योग, गर- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः२०, सूर्यास्त- १७ः१३ । मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्ने