कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ । चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट