सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस, एमाले र माओवादी शून्य
धनगढी । स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन् । नेपाली कांग्रेस दार्चुलामा, नेकपा एमाले डडेल्धुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन् । ९ पालिका रहेको दार्चुलामा नेकपा एमालेले