यस्तो छ २०८२ भदौ १९ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ १९ गते, बिहीबार, ई.स. २०२५ सेप्टेम्बर ५, तिथि- भाद्र शुक्लपक्ष द्वादशी, उत्तराषाढा- नक्षत्र, सौभाग्य- योग, वव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः४४, सूर्यास्त- १८ः१९ । मेष : आज कर्म क्षेत्रमा प्रगति देखिने दिन हो ।