सिँचाइ अभावले मेन्थाको खेती तथा उत्पादन दुवै कम
कैलाली । कैलालीको टीकापुर क्षेत्रमा यस वर्ष जडीबुटी (मेन्था) उत्पादन अघिल्लो वर्षको तुलनामा आधा कम भएको छ । यस वर्ष मेन्था खेती ढिलो रोपाइँ र सिँचाइ अभाव भएपछि उत्पादन घटेको हो । गत वर्ष यहाँ दुई हजार १०० लिटर मेन्थाको