लागूऔषधसहित ७ जना पक्राउ
काठमाडाैं । देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैलालाई