यस्तो छ आज २०८२ माघ १० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ १० गते, शनिबार, ई.स. २०२६ जनवरी २४, तिथि- माघ शुक्लपक्ष षष्ठी, उत्तरभाद्रपदा- नक्षत्र, १३ः१२, शुभ- योग, कौलव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५६, सूर्यास्त- १७ः३७ । मेष : आजको दिन आत्मनिरीक्षण र गम्भीर चिन्तनको लागि