२०८१ मंसिर २५ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर २५ गते मंगलबार, ई.स. २०२४ डिसेम्बर १०, तिथि- मार्ग शुक्लपक्ष दशमी, उत्तरभाद्रपदा- नक्षत्र, ११ः४३ बजेपछि रेवती, व्यतीपात- योग, तैतिल- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः४५, सूर्यास्त- १७ः०७ । मेष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको