मौसम पूर्वानुमानः उच्च पहाडी तथा हिमाली भूभागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । देशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ,