उपचारका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता, सिमकोटमा सडक सपनामै सीमित
सिमकोट । केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु-याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो । गाउँमा रहेका स्वास्थ्यचौकीमा