२०८२ जेठ १४ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ जेठ १४ गते, बुधबार, ई.स. २०२५ मे २८, तिथि- ज्येष्ठ शुक्लपक्ष द्वितीया, मृगशिरा- नक्षत्र, धृति- योग, वव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः११, सूर्यास्त- १८ः५२ । मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता मिल्नेछ । वाणीमा