भूतपूर्व सैनिक सम्मेलन फागुन र चैतमा हुँदै
काठमाडौँ। नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ। सेनाले त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो। प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि